arrow

यस्तो छ राष्ट्रपति निर्वाचनमा भोट हाल्ने मतदाताको दुईपुस्ते

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले राट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको छ । सोमबार आयोगले आफ्नो वेभसाईट मार्फत् मतदाताको नामावली सार्वजनिक गरेको हो । आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गतेको लागि तय गरेको छ । 

संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् । आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ । 

संघीय संसद् तर्फ

प्रदेश सभा तर्फ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ