arrow

संसदमा कुन दलका नेताले के बोले

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
parliament.png

काठमाडौं। संसदको मंगलवारको वैठकमा दलिय प्रतिनिधीको आधारमा राजनीतिक दलका नेता सांसदहरु बोल्दै छन्। एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाली काँग्रेसका शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा बोल्दै छन्। संसदमा बोल्ने नेताहरुले नवनिर्वाचित सांसदहरुलाई वधाई दिदै कार्यकाल सफलताको कामना गरेका थिए। उनीहरुले अब राजनीतिक संक्रमणको अन्त्य गर्दै समृद्धीको पथतिर अग्रसर भएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ