arrow

देव गुरुङ प्रमु्ख सचेतक, प्रचण्डको मौखिक निर्णय 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
dev-gurung_.jpg.jpg

काठमाडौं । माओवादी केन्द्रले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले दलको प्रमुख सचेतकमा गुरुङलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । ललितपुरको खुमलटारमा बसेको बैठकमा  अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको बताए । 

तर, गुरुङले सचेतकको पत्र बुझेको छैन, भने । उनले अगाडि भनेका छन्, ‘पार्टी अध्यक्षले अहिलेलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिने मौखिक जानकारी दिनु भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ