arrow

ग्यास ल्याउन उद्योगीलाई अनुमति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
569009591.jpeg
काठमाडौं। नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 
ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।
 
चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ