arrow

इंगलिस प्रिमियर लिगमा हारपछि लिभरपुलले लगायो रेफ्रीमाथि पाँच आरोप 

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
manutd6.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि २–१ को जित दर्ता गरेको छ । 

घरेलु ओल्ड ट्राफोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टरका लागि १४ औं र २४ औं मिनेटमा गोल गर्दै मार्कस रसफोर्डले जिताए । 

६६ औं मिनेटमा म्यान्चेस्टरका इरिक बेलीले आत्मघाती गोल गरे । 

यो खेलमा हार बेहोरेको लिभरपुलले भने नराम्ररी चित्त दुखाएको छ । 

लिभरपुलका खेलाडी तथा प्रशिक्षकहरुले भने यो खेलप्रति चित्त दुखाए । उनीहरुका अनुसार रेफ्रीले लिभरपुललाई पाँच ठाउँमा धाँधली गरे । 

के के आरोप छन् लिभरपुलका ?
मोहमेद सालेहलाई डी एरियाभित्र लडाउँदासमेत एस्ले यङलाई पेनाल्टी नदिएको उनीहरुको गुनासो छ । 

मार्कस रसफोर्ड खुसीयालीमा क्राउडमा उफ्रिदा समेत कुनै कार्ड नदिइएको लिभरपुलको आरोप छ । 

ह्याण्डबल गर्दा समेत एन्टोनियो भ्यालेन्सियाले कुनै कार्वाही नपाएको लिभरपुलको आरोप छ । 

एन्टोनियो भ्यालेन्सियाले सादियो मानेलाई बुटले छातीमा हिर्काउँदा पनि रेफ्रीले कुनै कार्ड देखाएनन् । 

मारोउने फेलाइनीले सादियो मानेलाई अभद्र व्यवहार गर्दा पनि कुनै कार्ड देखाइएन । 
Rashford received a yellow for his challenge on James Milner later in the first half

Rashford again got away with this challenge on Liverpool defender Trent Alexander-Arnold

 

Antonio Valencia wasn't punished after the ball struck his arm from Andrew Robertson's cross

A furious Jurgen Klopp said he felt at least one of the decisions should have been a penalty

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ