arrow

सुत्केरीको मृत्यु, शव बुझ्न मानेनन् आफन्तले

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
Kaski_District.png

पोखरा । पोखरामा सुत्केरी हुने क्रममा एक महिलाको मृत्यु भएको छ । गण्डकी अस्पतालमा गत शुक्रबार दिउँसो ३ बजे भर्ना भइ नर्मल डेलिभरीबाट छोरा जन्माएकी निर्मल पोखरी निवासी धनु माया पोख्रेलको आइतबार बिहान ६ः३० बजे मृत्यु भएको हो । 

अस्पतालको लापरवाहीका कारण पोख्रेलको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । 

अस्पताल परिसरमा अहिले तनाव भएको छ । 

अस्पतालले केही पनि बताएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ