arrow

ओलीलाई बाबुरामले भने नत्र गाली खाउला

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत लिने बेलामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई संसदमै मुख देखाएनन् । कारण उनी विदेश भ्रमणमा छन् । 

संगठन विस्तारका लागि इण्डोनेशिया गएका भट्टराईले आज मात्रै ट्वीट मार्फत ओलीलाई बधाइ सन्देश पठाएका हुन् । अत्यधिक मत सहित संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री ओलीलाई भट्टराईले भ्रष्टाचार र पुरातान पूँजीबाद अन्त्य गर्दै समावेशी समृद्धि हासिल गर्न शुुभकामना पनि दिएका छन् । 

उनले आफु प्रतिपक्षमा बस्ने र असल कामको लागि तालि बजाउँछु, खराम काम गरे गाली गर्छु पनि भनेका छन् । आफु नेपालमै भएको भए आलीलाई भोट हाल्ने नहाल्नेबारे चाहिँ उनले केही भनेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ