arrow

चीनबाट १० लाख लिटर पेट्रोल मात्रै ल्याइने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1477358436.jpeg
काठमाडौं। सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
यसअघि हजार १० लाख लिटर इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।
 
उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने नेपाल आयल निगमले जनाएको छ । अनुदानको आएको तेल प्रतिलिटर १ सय ४ रुपैयाँ नै बिक्री गरिने निगमले जनाएको छ । अनुदानको इन्धन उपत्यकालाई ४ दिनलाई पुग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ