arrow

विश्वकप छनोट : समूहको अन्तिम खेलमा नेपाल जित्यो

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
cricket-nepal2.JPG

काठमाडौं । जिम्बावेमा भएको विश्वकप क्रिकेट छनोटमा लगातार तीन हारे भोगेको नेपालले समूहको अन्तिम खेलमा हङकङलाई हराएको छ । नेपालले हङकङविरुद्ध पाँच विकेटको जित निकालेको हो ।

दश ओभरदेखि धर्मराएको नेपालको ब्याटिङ रोहित पौडेल र सोमपाल कामीले सम्हालेपछि नेपाल पाँच विकेटले जित्यो ।

नेपाल जितेपछि अफगानिस्तान अन्तिम ६ मा पुग्न सफल भएको छ । दुई अंक बटुलेको हङकङ पुछारमा रहयाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ