arrow

कैलालीमा बस दुर्घटना, १६ जना घाइते

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ फागुन २९ मंगलबार
kailali.jpg

कैलाली । कैलालीको मसुरीया नजिक यात्रु बाहक बस दुर्घटना भएको छ । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको  ना ४ ख ५३१७ नम्बरको बस जादै गरेको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको गौरीगंगा नगरपालिकाका वडा नं ९ मा पर्ने हरियाली सामुदायिक वन किनारमा  दुघर्टना भएको थियो।

 दुघर्टनामा १६ जना घाइते भएका छन्। घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्तृत जानकारी भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय कैलाीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ