arrow

मौरिन्होको ट्याक्टिस फ्लप, म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट आउट 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
manutd7.jpg

काठमाडौं । जोजे मौरिन्होको म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाटै बाहिरिएको छ ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लव सेभियासँग २–१ ले पराजित हुँदै म्यान्चेस्टर प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो । 

घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरलाई स्तब्ध पार्ने क्रममा पाहुना टोलीका लागि दुवै गोल विसम बेन इदेरले गरे । 


७४ औं मिनेटसम्म गोल नभएको खेलमा त्यसपछि इदेरले लगातार दुई गोल गरे । 

इदेरले ७४ औं र ७८ औं मिनेटमा गोल गरे । ८४ औं मिनेटमा रामेलु लुकाकुले एक गोल फर्काउन सफल भए पनि म्यान्चेस्टरलाई घरेलुु मैदानमा जिताउन भने असफल रहे । 

यी दुईटिमबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । 

एग्रिगेशनमा २–१ ले स्तव्ध बन्दै म्यान्चेस्टर युनाइटेड बाहिरिएको हो । 

यो खेलमा हार बेहोर्दा प्रशिक्षक जोजे मौरिन्होको आलोचना भएको छ । 

मौरिन्होको ट्याक्टिस फ्ल भएको भन्दै आलोचना भएको हो । 

Wissam Ben Yedder strikes from the edge of the Manchester United box to put Sevilla into the lead on Tuesday evening

Ben Yedder dashes off to celebrate putting the Spanish side into the lead during the Champions League last-16 tie

A dejected Jesse Lingard and Romelu Lukaku prepare to take kick-off after United fell behind at a packed Old Trafford

Sevilla's entire team and a number of their substitutes pile into a celebration in the corner following their second goal

Goalkeeper De Gea looks glum after conceding a second goal to Ben Yedder, despite managing to get a hand to the ball

Romelu Lukaku managed to pull a goal back for United, but it turned out to be too little, too late for Jose Mourinho's side

Supporters mill outside of a well-lit Old Trafford ahead of kick-off in the last-16 second leg on Tuesday eveningUnited manager Jose Mourinho watches on from the touchline during Tuesday evening's contest at Old Trafford

Sevilla's Argentinian midfielder Joaquin Correa headed the ball over the United bar from a corner in the opening 20 minutes



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ