arrow

चल्यो मेस्सीको जादू, च्याम्पियन्स लिगमा सयौं गोल

चेल्सी चिप्लियो, बार्सिलोना क्वाटरफाइनलमा 

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
barcelona9.jpg

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वाटरफाइनलमा इङ्लिस क्लब चेल्सीलाई एग्रिगेसनमा ४–१ ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो । 

पहिलो लेगमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३–० को जित पायो । 

बुधबार राति घरेलु मैदान नुओ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले २ गोल गरे । 

यो मेस्सीको च्याम्पियन्स लिगको एक सयौं गोल हो । 

यसबाट प्रमाणित भएको छ कि मेस्सीको जादू चल्दैछ । 

बार्सिलोनाका लागि अर्को गोल ओस्मान डेम्बेलेले गरे ।

डिफेन्डिङ च्याम्पियन चेल्सीलाई हराएपछि बार्सिलोना अब उपाधिका लागि मुख्य दावेदार बनेको छ । 

बुधबार रातिको खेलमा टर्किस क्लव बेसिक्तासलाई हराउँदै जर्मन क्लव बायर्न म्युनिख पनि क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा ५–० ले जितेको बायर्न म्युनिखले दोस्रो लेगमा ३–१ को जित निकालेको थियो । एग्रिगेशनमा बायर्न म्युनिख ८–१ ले विजयी भयो । 

 

Lionel Messi put Barcelona ahead after just three minutes at the Nou Camp against Chelsea with a finish from a tight angleOusmane Dembele smashed in his first Barca goal to put them two ahead inside 20 minutes and in control of the tie

 

Chelsea played well, but made crucial errors which saw them dumped out of Europe at the last 16 stage of the competitionThe night belonged to Messi, and he even got a hug of congratulations from the opposition manager at the final whistle

 

Barcelona fans wave flags as the majority of the 97,000 crowd celebrate reaching the quarter finals of the Champions LeagueMessi benefited from a fortuitous deflection off a Chelsea defender in the box, however his finish was perfectly placed

 

Courtois looked to have the angle covered, however he left his legs too wide and Messi was able to slot the finish through

Messi, days after the birth of his third child, was celebrating again after he finished off a typical Barcelona passing moveMessi salutes the Barcelona fans after scoring his early goal, as Chelsea were unable to cope with his creative talents

The home support welcomed back their king - who missed the weekend game for his child's birth - with this huge banner



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ