arrow

फ्लोरिडा विश्वविद्यालयको पुल भत्किँदा कम्तिमा ८ जनाको मृत्यु

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
bridge.JPG

काठमाडौं । अमेरिकाको फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको पुल भत्किँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । 

मायामी प्रहरीका अनुसार थुपै्र घाइते भएका छन् । 

स्थानियहरुका अनुसार दुर्घटनामा थुप्रैको ज्यान गएको हुन सक्ने भए पनि प्रहरीले भने संख्या यकिन गर्न नसकेको बताएका छन् । 

कति मानिस च्यापिएका छन् भन्नेबारे प्रहरीले समेत पत्तो पाउन सकेको छैन । उद्धार जारी छ । 

कम्तिमा ८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ