arrow

गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
ganesh-lama-want-to-enter-maiost-192851.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उनलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।”

उनले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उनिमाथिको अभियोग खारेज गर्न पनि माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ