arrow

रोनाल्डो दि ग्रेटः ह्याट्रिक गोलमा अर्धसतक

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
ronaldo12.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफूलाई उत्कृष्ट बनाउन कुनै अवसर छाडेका छैनन् । 

स्पेनिस क्लव रियाल मड्रिडबाट खेल्दै आएका रोनाल्डोले ह्याट्रिक गोलको संख्यामात्र ५० पुर्याएका छन् । 

गिरोना विरुद्ध आइतबार राति भएको खेलमा रियाल मड्रिड ६–३ ले विजयी हुँदा रोनाल्डोले ४ गोल ठोके । 

त्यसैगरी लुकास भाज्क्वेज र ग्यारेथ बेलले १–१ गोल जोडे । 

यो जितपछि २९ खेलबाट ६० अंक जोडेको रियाल मड्रिडले दोस्रो हुँदै लिग सकाउने बाटो तय गरेको छ । 

दोस्रो स्थानको एथलेटिको मड्रिडको ६४ तथा शिर्ष स्थानको बार्सिलोनाको ७५ अंक छ । 

Ronaldo restored the Real lead just after half time after finishing one-on-one from a sliderule Karim Benzema pass

Lucas Vazquez made the three points safe with a powerful low finish into the corner after a well worked team move

But the day belonged to Ronaldo, who bagged his hat-trick with a tap in after the keeper had initially saved from  Benzema

Stuani scored another header but Real did enough to move up to third in La Liga - still 15 points behind Barcelona

Gareth Bale came on as a substitute after 70 minutes and boosted his starting claims with a late goal to make it 5-2

Ronaldo had to have the last word though, and in stoppage time scored the game's ninth goal  - his fourth - from Kroos' ball


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ