arrow

बरुण धवनसंग कटरिनाको रोमान्स

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
barun-katrina.jpg

काठमाडौं । बलिउडमा कसको रोमान्स कोसंग हुन्छ भन्ने तय निर्देशकले गर्छन् । सबैभन्दा ठूलो हात निर्माताको हुने गर्छ । 

बलिउड नायक वरुण धवन र नायिका कटरिना कैफको रोमान्स चलचित्र तथा म्यूजिक भिडियो निर्माता भूषण कुमारले गराउने भएका छन् । 

रेमो डिसुजाको नयाँ चलचित्र डान्समा वरुण र केटरिनाले जोडी भएर खेल्ने भएका छन् । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो नृत्य चलचित्र भएको दावी गरिएको छ । 

यो फिल्मका कोरियोग्राफर तथा फिल्मकार प्रभुदेवासंगै धर्मेश यलंड, राघव जुयाल र पुनीत पाठक पनि सामने आउने छन् । 

यिनीहरुले एबीसीडी २ मा काम गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ