arrow

मुम्बई रेलमा विद्यार्थीहरुको कब्जा, यस्तो छ कारण

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
mumbai_train.jpg

काठमाडौं । भारतको मुम्बईमा विद्यार्थीहरुले प्रदर्शन गरी रेल सेवा ठप्प पारेका छन् । मुम्बईको छत्रपति शिवाजी टर्मिनल र माटुंगा रेलवे स्टेशनको बीच भागमा छात्रछात्राहरु रेलको लिगमै कब्जा गरेर बसेका छन् । 

उनीहरुले रेलवेमा जागिरको माग गरेका छन् । रेलवे लिकमा कब्जा जमाएपछि रेल सेवा पूर्ण रुपले ठप्प भएको छ । 

योसंगै त्यहाँका सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । कार्यालय समय भएकाले समस्या बढेको छ । प्रहरीले उनीहरुलाई हटाउन खोजे पनि सफल भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ