arrow

फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजीलाई प्रहरीले समात्यो

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
Nicolas_Sarkozy.jpg

पेरिस । फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् ।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ