arrow

प्रमुख भारतीय भन्सार नाका रक्सौल खुल्यो

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
raksaul-new.jpg.jpeg
पर्सा । वीरगन्जस्थित प्रमुख भारतीय भन्सार नाका खुलेको छ । रक्सौलमा भारतीय नागरिकले ढाटहरु हटाएपछि नाका खुलेको हो । मालवाहक गाडीहरु भने भारतीय कष्टमले जाँच पास गर्नु पर्ने भएकाले भित्रिएका छैनन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ