arrow

बयान फेरेपछि युवतीलाई नै ३ महिना जेल सजाय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
कारागार.gif.gif
काठमाडौ‌ ।आफूमाथि बलात्कार भएको मुद्दा दिई प्रहरी अनुसन्धानपछि अदालतमा गएर बलात्कार नभएको बयान दिने युवतीलाई धादिङ जिल्ला अदालतले ३ महिना कैद र २ हजार जरिवाना गरेको छ ।
 
कान्तिपुर दैनिकमा समाचार छ आपसमा मायाप्रति भइ घरजम गर्ने सल्लाहबमोजिम लामो समयदेखि उठबस गर्दै आएका जोडी मध्य मार्पाक ६ निमारचोक बस्ने शान्ति थापाले गत मंसिर २८ गते बेलुका सल्यानकोट ९ बस्ने २१ वर्षीय संगम भन्ने विनोद लायो मगरले मलाई कर(णी गरेको भनि गत पुस ४ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी थिईन।
 
प्रहरीले आरोपी बिनादेलाई ४ गते नै पक्राउ गरि अनुसन्धानपश्चात गत पुस २० गते पुपक्र्षका लागि कारागार चलान गरेको थियो। बलात्कार मुद्दा दर्ता भएपनि केटा र केटी पक्षबीच आपसी सहमति भइ बलात्कार नभएको वयान दिई आरोपितलाई मुक्त गराउने र दुवैको विवाह गरिदिने सर्तमा शान्ति थापाले  अदालतमा वयान फेरेकी थिईन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ