arrow

७ किलो मात्र ग्यास भएको सिलिण्डर विक्री गर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1348404858.jpeg
काठमाडौं। भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि ७ किलो मात्रै ग्यास भएको सिलिण्डर विक्री गर्ने निर्णय सरकारले गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
नाकाबन्दीले ग्यास अभावमा सर्वसाधारणलाई सास्ती भएपछि साविकको तौलमा आधा घटाइ बढी सिलिण्डर बेच्न पाउने निर्णय गरिएको हो । यो निर्णयपछि यसअघिको एउटा सिलिण्डरले २ जनाको अभाव टार्न सक्ने बुझाइ सरकारको छ । तर यो निर्णय विशेष अवधिका लागि मात्र हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ