arrow

यौन असन्तुष्टका कारण पुरुष भन्दा महिला बढि तनावमा

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
एजेन्सी। यौन सम्बन्धको समायमा हुने असन्तुष्का कारण पुरुषमा भन्दा महिलाहरु बढि प्रवाभीत हुने गरेको पाइएको छ।जसकारण बच्चाहरुको हेरचारमा त्यसको प्रत्यक्ष असर हुने गरेको एक अध्ययनले देखाएको छ।
 
एक्सटर विश्वविद्यालयका ब्रिटिश अनुसन्धानकर्ताले गरेको एक सर्बेक्षणमा, महिला-पुरुष विचको यौन सम्बन्धमा हुने असन्तुष्का कारण बच्चाको रेखदेहमा ठूलो प्रभाव पर्ने निष्कर्ष निकालेको छ।
 
यसै विश्वविद्यालयको इकोलोजी एण्‍ड क‌र्न्वसेशन सेन्टरका निक रोयल ले भने, 'अध्‍ययनबाट यो पत्ता लागेको छ कि महिलाहरुमा यौन सम्बन्ध हुने असन्तुष्टका कारण परिवार भित्र देखाइने व्यावहारमा ठूलो परिवर्तन आउदछ। अध्ययन अनुसार, दुई प्रजाति, भाले साङ्गला र पुरुष मनुष्यहरु यस सन्दर्भमा नेतुत्व गर्ने भन्दा अनुसरणकर्ताको भुमिका निर्वाह गर्न गर्दछन। त्यसैले यी दुई प्रजातिमा यौन सन्दर्भमा पुरुषहरु भन्दा महिलाहरुलाई बढि महत्व दिइने गरीन्छ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ