arrow

भीरबाट लडेर मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2101673047.png
भीमदत्तनगर। घाँस काट्न वनमा गएका बेला आज बाजुरामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
 
आज बिहान रुगिन–९ का २४ वर्षीया छना लुहारको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
 
घाँस काट्न गएको अवस्थामा लुहार स्थानीय सुप खोलाको माथिल्लो भीरबाट करिब तीन सय मिटर तल खसेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ