एजेन्सी। चीनमा अहिले नयाँ बर्ष (चाइनिज लुनार) मनाइदैछ। यस अवसरमा जातिय माओस घोडा भिडन्त प्रतियोगिता हुने गर्दछ। गाँउका मानिस हरु घोडाहरुलाई भिडाएर नयाँ बर्ष मनाउने गर्दछन्। घोडा भिडन्त प्रतियोगिता पाँच बर्ष पुरानो परम्परा हो। प्रतियोगितामा जीत्ने घोडा मालिकले पुरस्कार पाउने गर्दछन्। घोडा भिडन्त हेर्न हजारौको संख्यामा मानिसहरु जम्मा हुने गर्दछन्।