arrow

मधेस समस्या समाधानका लागि प्रममा उम्मेदवारीः बडु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1427174758.jpeg
भीमदत्तनगर । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले सोचबुझका साथ सरकारको नेतृत्व गर्न उम्मेदवारी दिएको बताएका छन् । 

कार्यकर्ता भेटघाटका क्रममा आइतबार बिहान कञ्चनपुरको भीमदत्तनगर आइपुगेका नेता बडुले भने,‘काँग्रेस शीर्ष नेतृत्व र केन्द्रीय समितिको सहमतिमा सभापति कोइरालाले उम्मेदवारी दिनुभएको हो ।’ 

उनले मधेसको समस्या समाधानका लागि पनि पार्टीले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्दै पार्टी कार्यकर्तालाई बिचलित नहुन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ