arrow

भ्रष्टाचारको रकम साली र सासुको नाममा !

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
nepali-paisa.jpg.jpeg
काठमाडौं । न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन समाज भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायव सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागु भएको छ । 
 
राजस्व कार्यालयमा कर्मचारी हुँदा उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखेपनि अन्तत अदालतले गैर कानुनी भन्दै जफतको फैसला सुनाएको छ ।
 
नागरिक दैनिकमा समाचार छ - उनले सासु उषा काफ्ले, साली उषादेवी काफ्ले र साला सुधीरकुमार काफ्लेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ