arrow

पोल्याण्डका सैनिक सहचारी प्रधान सेनापतिलाई भेट्न जङगी अड्डा

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
senapati-new-pic.jpg.jpeg
काठमाडौं । पोल्याण्डका सैनिक सहचारी कुल स्लाओमिर कोल्टनले प्रधान सेनापति राजेन्द्र क्षत्रीसंग भेट गरेका छन् । भारतको दिल्लीस्थित गणराज्य पोल्याण्डको दूतावासमा कार्यरत सैनिक सहचारी कोल्टनले शिष्टाचार भेटमा द्विपक्षीय हित तथा परस्परिक सम्बन्धबारे छलफल गरेका थिए । दुवैबीच आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोल्टन प्रधान सेनापति क्षत्रीलाई भेट्न शुक्रबार दिउँसो जङगी अड्डा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ