arrow

आँखा झुक्याउने केही दुर्लभ तस्वीर

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
photo.jpg.jpeg

एजेन्सी। फोटो खिच्नको लागि सधै सहि समय र एङगलको आवश्यकता पर्दछ। परफेक्ट टाइमिङ र सही एङगलले फोटोलाई आर्कषक बनाउछ। केहि फोटाहरु नियोजित रुपमा खिच्ने गरिन्छ। तर कयौँ पटक बिना कुनै टाइमिङ र एङगलमा खिचिएका फोटाहरुले पनि आश्चर्य उत्पन्न गर्दछ।

अनजानमा खिचिएका फोटाहरु यति परफेक्ट टाइमिङ र सहि एङगल हेर्न पाइएला, जुन शायद कुनै उद्देश्यका लागि खिचिएका फोटाहरुमा पाउन सकिन्न। यहाँ केहि यस्ता फोटाहरु छन्, जुनले आँखालाई धोका दिएको छ। परफेक्ट टाइमिङमा खिचिएका उत्कृष्ट केही फोटाहरु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ