arrow

मुखले माछा मार्ने अनौठो खेल !

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
fishcatching.jpg.jpeg

एजेन्सी। जापानी भोजमा काचो माछाको परिकार पुरै संसार भरनै प्रख्यात रहेको छ। तर चीनमा जापानी सामानलाई मन पराईदैन।यहाँ चीनीयाँ नागरिकहरु आफ्नो देश र छिमेकी देश बीचको सत्रुतालाई ठट्टाको बिषय बनाउन गर्दछन।  चीनको गुईझाऊ प्रांन्तको तेजियाङ्ग काउन्टीमा माछा मार्ने अचम्मको प्रतियोगिता हुने गरेको छ।त्यस प्रतियोगितामा माछा मार्ने काम हातले होइन मुखले गर्नुपर्ने हुन्छ।

मुखमा आएर पनि माछा छुट्ने गर्दछ र यसमा खेलाडिहरुले धेरै मेहनत गर्नु पर्दछ। यो प्रतियोगिता त्यस स्थानमा हुने सिस्टर्स फेस्टिवल सेलेब्रेशनको एउटा हिस्सा हो। त्यस खेललाई मियाओ जातीय समूहका मानिसहरु चीनको भलेन्टाइन भन्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ