arrow

ब्राड र जोली टुट्दै, नशा बन्यो दशा !

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
brad-pitt-angelina-jolie.jpg.jpeg
एजेन्सी । हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको वैवाहिक सम्बन्ध  छुट्टिने अवस्थामा पुगेको  खबर  आएको छ । अमेरिकाको एक चर्चित  वेवसाइट इन्टरनेश्नल बिजनेस टाइम्सका अनुसार पिट र जोलीको ११ वर्ष लामो सम्बन्ध एन्जेलिनाकै कारण समाप्त हुने अवस्थामा पुगेको हो । टाइम्सका  अनुसार बिग्रदो सम्बन्धले गर्दा  जोलीले लागूपदार्थ सेवन गर्न थालेकि छन्   ।
 
ब्राड समेत अहिले हलिउड नायिका कारा डेलेविग्नेसँग नजिकिएका छन् । कतिपय समचार संस्थाले कारासँग नजिक भएकै कारणले  एन्जेलिना तनावमा रहेको उल्लेख गरेका छन् ।   सम्बन्धमा आएको दरार र त्यसले निम्त्याएको झगडाले दुखित जोलीको शारिरिक र मानसिक स्वास्थ्य  दिनानुदिन बिग्रिदै गएको सचारमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ