arrow

आँखालाई धोका दिने तस्वीर

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
image_13_14_227740499a-ll.jpg.jpeg
एजेन्सी। हाम्रो जीवनमा 'समय' अतिनै महत्वपुर्ण हुन्छ। कुनै कामलाई परफेक्ट बनाउन त्यसलाई सहि समयमा गर्न आवश्यक छ। यदि  फोटोग्राफीको कुरा गर्ने हो भने त  टाइमिंग अझ महत्वपुर्ण हुन्छ। परफेक्ट टाइमिंगले तपाई परफेक्ट पिक्चर लिन सक्नुहुनेछ र यदि एक  सेकेण्ड फरक परेमा फोटोको एंगलनै बिग्रन सक्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ