arrow

वेबसफरले ल्यायो 'अब घरघरमा फास्ट ईन्टरनेट' योजना

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Websurfer-company-logo.jpg.jpeg
काठमाडौ ।  ईन्टरनेट सेवा प्रदानकर्ता वेबसफरले  नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुका लागी डबल मज्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केवलको प्रयोग गरेर टिभी र ईन्टरनेट चलाउन सक्नेछन् जो ईन्टरनेटको गती छिटो रहने कम्पनिले जनाएको छ  ।  यो सेवा प्रयोगकर्ताहरुले ५१२ केबि ईन्टरनेटको ८ सय१० रुपैया तिर्नुपर्नछ । 
 
घरघरमा ईन्टरनेट सेवा उपलब्ध गराउने उद्येश्यले काम गरीरहेको वेबसफरले स्लोगन परिवर्तन गरेर अब घरघरमा फास्ट ईन्टरनेट ल्याएको छ ।  सन् २००१ देखी बेभसफरले काठमाडौँ उपत्यकामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखी नै भरपर्दो नेटवर्क प्रदान गर्दै आईरहेको बेभसफरले भिस्याट ,डाइलअप इन्टरनेट ,केबल इन्टरनेट जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ