arrow

ब्लाटरसहित तीनलाई ९० दिनको निलम्बन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
14355328.jpeg
लण्डन । फूटबलको सर्वोच्च निकाय संस्था फिफाले संस्थाका अध्यक्ष सेप ब्लाटरसहित महत्वपूर्ण तीन व्यक्तिलाई निलम्बन गरेको छ ।

फिफाले ब्लाटरसहित महासचिव जेरोम भाल्के र उपाध्यक्ष मिचेल प्लाटिनीलाई ९० दिनका लागि निलम्बन गरेका हो ।

संस्थाले पूर्व फिफा उपाध्यक्ष चुङ मोङ जोनलाई ६ वर्ष प्रतिबन्धसहित ६७ हजार युरो डलर जरिवाना गरेको छ । संस्थाको अनुशासन कमिटिले उनीहरु भ्रष्टाचारको मुद्धामा मुछिएकाले कारवाही गरिएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ