arrow

जागिर दिलाउन मन्त्रीको तोक आदेश !

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
singh_durbar.jpg.jpeg
काठमाडौं । स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् । 
 
सरकारले  हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका छन् ।
 
डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ - निर्देशन नमानेको भन्दै कार्यकारी अधिकृतलाई हटाउन उनले दबाब दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ