arrow

निजामती कर्मचारी निर्वाचनपछि तीन संगठन मात्रै अस्तित्वमा (निर्वाचन परिणाम सहित)

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
Govt_Staff_Union_election.jpg.jpeg
काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनले तीन कर्मचारी संगठनलाई अस्तित्वमा राख्दै बाँकी संगठनहरू खारेज गराएको छ । 
 
पूर्व निर्धारित १० प्रतिशतको थ्रेसहोल्ड पुर्‍याउन नसकेपछि निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन संघ र राष्ट्रिय कर्मचारी संगठन बाहेकका अन्य कर्मचारी संगठनहरू खारेज भएका हुन् । 
 
बुधबार भएको निर्वाचनमा सरकारले तोकेको १० प्रतिशतको थ्रेसहोल्ड पु¥याउन नसकेका नेपाल निजामती कर्मचारी मञ्च, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, राष्ट्रिय कर्मचारी संगठन समेतले अब दर्ताको लागि पुरानै प्रक्रिया अपनाउनु पर्ने कानूनी बाध्यता रहेको प्रमुख निर्वाचन अधिकृत गीता प्रसाद तिम्सिनाले जानकारी दिए ।
 
उनले थ्रेसहोल्ड नपुगेका कर्मचारी संगठनहहरूले पुनः सुरूकै प्रक्रियाबाण्ट दर्ता गर्नु पर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ