arrow

२ करोड ५६ लाख पर्ने नेल पोलिश

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
nail-2.jpeg.jpeg
एजेन्सी । महिलाहरु कति शोखिन  हुन्छन्  सोको अन्दाज यहाँ लगाउन सकिन्छ । बिशेष गरेर उनिहरुले लगाउने लिविस्टिक र नेल पोलिशमा। हालै एक नेल पोलिश बजारमा आएको छ । सो  नेल पोलिशको मुल्य  बीएमडब्लू (एक्स-१) कारको मुल्य भन्दा ज्यादा रहेको जनाइएको छ ।
उक्त नेल पोलिश अहिले सम्म २५ जना महिलाहरुले किनेका छन् भने ५ सय ७६ जनाले बुकिंग गरेका छन् । सो  नेल पोलिशको मुल्य २ करोड ५६ लाख रुपैया रहेको जनाइएको छ । सो नेल पोलिश एजेचर ब्राण्डले बजारमा ल्याएको हो ।  नेल पोलिशलाई ब्लाक डाइयमण्डको नामले पनि चिनिन्छ । सो पोलिशको मुख्य बिशेषता भनेको पोलिशमा २ सय ६७ क्यारेक्ट बल्याक डाइमन्ड रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ