arrow

चलचित्र 'दंगल'मा यस्तो देखिदैछन् अमिर खान

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
aamir.jpg.jpeg
एजेन्सी । बलिउड स्टार आमिर खान आफ्नो आगामि चलचित्र दंगलको लागि नयाँ रुपमा देखिएका छन् । चलचित्रमा अमिर पहलवान महावीर सिंह फोगटको भुमिकामा रहेका छन् । अमिरले कथा सुहाउदो दृश्यको लागि  शारिरिक सुगठनलाई निकै ध्यान दिएको पाइन्छ ।
 
चलचित्र 'दंगल' मा पहलवान महावीर सिंह फोगटको युवावस्‍थालाई दर्शाउन आमिरले कडा मेहनत गरिरहेका छन् । चलचित्रमा उनले गरेको मेहनत उनको  ट्विटरमा पोष्टबाट बुझ्न सकिन्छ । तस्वीरलाई ट्विटरमा  साझा गर्दै आमिर लेख्छन् , ' युवा महावीरको सुटिङ सुरु हुन दुई दिन बाकी छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ