arrow

'हग मी' मा सन्नीको नयाँ लुक्स

logo
प्रकाशित २०७३ असार ४ शनिबार
एजेन्सी। सन्नी लियोन र रजनीश दुग्गल अभिनित चलचित्र  'बेईमान लभ' को पहिलो गीत 'हग मी' सार्वजनीक भएको छ। सो गितमा कणिका कपूर र राघव सचरको स्वर रहेको छ। सन्नी उक्त गीतमा बोल्ड रुपमा देखिएकी छन्।
 
गीतको शब्द  कुमारले लेखेका हुन् ।  भने संगित राघव सचरले दिएका छन्। राजीव चौधरीद्वारा निर्देशित चलचित्र ५ अगस्तमा रिलीज हुनेछ । हेरौ 'हग मि' मा  सन्नीको नयाँ लुक्स। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ