arrow

सलमान-कट्रिना लगायत १० स्टार, फ्लप चलचित्र दिएर बने सुपरस्टार

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
flop_debut_1_1466600005.jpg.jpeg
एजेन्सी । सफल हुनको लागि कडा मेहेनतका साथ-साथै भाग्य हुन पनि आवश्यक छ । आज सलमान खान बलिउडका एक सुपरहिट अभिनेता हुन् । उनको पछिल्लो कुनै पनि चलचित्रले १ सय करोड भन्दा कम को रेकर्ड राखेको छैन ।
 
 तर के तपाईलाई थाहा छ ? उनको करियरको सुरुवाती चलचित्र फ्लप भएको थियो । 'बीवी हो तो ऐसी' उनको पहिलो बलिउड चलचित्र हो ।  पहिलो चलचित्र फ्लप भएपनि हौसला नहारेका सलमानले दोस्रो चलचित्र 'मेने प्यार किया' मा अभिनय गरे ।  जुन चलचित्रको त्यस समयमा सर्वाधीक सफल भयो । चलचित्रको  चर्चा अहिले पनि हुने गरेको छ । हेरौ बलिउडमा फ्लप चलचित्र दिएर सफल बनेका सुपरस्टारहरु ।   
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
कट्रिना कैफ पहिलो चलचित्र बूम'मा
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
अमिताभ बच्चन  चलचित्र 'सात हिन्दुस्तानी'
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
रेखा चलचित्र 'रंगुला रत्नम'
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
रणबीर कपूर र सोनम कपूर पहिलो चलचित्र  'सावरियां' 
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
करीना कपूर चलचित्र 'रिफ्यूजी'
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
श्रद्धा कपूर चलचित्र 'तीन पत्ती'
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
इमरान हाशमी चलचित्र  'फुटपाथ'
 
 
सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news
आदित्य राय कपूर चलचित्र 'लण्डन ड्रीम्स'
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ