arrow

को कोले नपाउने भए थप पढ्न ?

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
SLC_2072_.jpg.jpeg
काठमाडौं । एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रायको निर्णय छ। तर, सबैले सिपमुलक तालिममा समेत अवसर नपाउने भएका छन्।
 
दुई विषयमा डि र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा क्षमता नभएको खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।
 
सिटिइभिटीका सदस्य सचिव डा. रामहरी लामिछानेका अनुसार टि एसएलसी र डिपेलोमा तहको कार्यक्रमका लागि ४५ हजारको क्षमता छ। तर २०७२ सालको एसएलसीमा एउटै विषयमा झण्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ।
 
कक्षा ११ मा मैथिली हिन्दी नेवारी उर्दू फ्रेन्च जापानिज जर्मन चाइनिज र अरू भाषा अध्ययन गर्न कम्पतिमा जिपिए १.६ चाहिन्छ। र अंग्रेजीमा डि+ ल्याएर भर्ना पाउने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ