www.deltrox.com
नयाँ
कुरा

समसामयिक कुरा

घर भत्काउन खाेज्दा हेटौंडा विहानैदेखि तनावग्रस्त, उच्च संख्यामा प्रहरी परिचालन

img1 सुनिल शिवाकाेटी, हेटाै‌डा । सडक विस्तारको क्रममा सडकाको २५ मिटर आसपासका घरहरु भत्काउने क्रममा हेटौंडाको स्थिती तनावग्रस्त बन्न पुगेको छ । स्थानीय र प्रशासनबीच मुआब्जाको विषयमा कुरा नमिल्दा बुधबार...

काठमाडौंमा यातायात व्यवस्थापन हुँदैः चार पाङ्ग्रे साना सवारीलाई ‘बाइबाइ’

img1 काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप...

बाजुरामा खडेरीको मार, पाँच गाविसमा चार सय मेट्रिक टन चामल

img1 बाजुरा । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका...

'हेटौडा सडक' विवादले उग्ररुप लियो, एमाले सांसदले रक्तपातको चेतावनी दिए

img1 सुनिल शिवाकोटी, मकवानपुर । डिभिजन सडक कार्यालय हेटौडाले मंगलबार बिहानै निजी घरमा डोजर हानेपछि उत्पन्न तनाव कम गर्न क्षेत्रीय प्रशासनमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । डिभिजन सडक बाटो चौडा...

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा अन्याय भएको स्वीकारिन्

img1 काठमाडौं । सात वटा उच्च अदालतको न्यायाधीश नियुक्ति विवाद चर्किरहेका बेला सरकारी वकिलहरुले नै प्रधानन्यायाधीशलाई घेरेका छन् । मंगलबार सरकारको प्रमुख सल्लाहकार मानिने...

परराष्ट्रमन्त्री महत भारतमा, स्वराजलाई भेट्न जाँदा राज्यमन्त्री भेटिए

img1 काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय विदेश राज्यमन्त्री भीके सिंहलाई भेटेका छन् । भारतको एक बौद्धिक जमातले आयोजना गरेको सम्मेलनमा भाग लिन दिल्ली पुगेका...

माघ १५ गतेभित्र कानून दिए मात्रै जेठ पहिलो हप्ता निर्वाचन

img1 काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन, कानून दिए मात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । रिपोर्टर्स...

अन्ततः प्रहरी लगाएर भत्काईयो हेटौंडाका घरहरु (फोटाे फिचर)

img1 काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा अन्ततः डोजर चेलेको छ । सरकारले जारी गरेको सूचना अनुसार २५ मिटर सडक फराकिलो पार्दा भत्किने बाटो छेउका घरधनीहरुलाई मुआब्जाको माग गर्दै हेटौंडा बन्द...

ठूलो परिमाणमा सुन पक्रिएको झण्डै आधा महिनापछि अर्थमन्त्रीको कडा चेतावनी

img1 काठमाडौं । ठूलो परिणाममा सुन तस्करी गरेर ल्याईएको विषयमा अर्थमन्त्री कृष्णबहादुर महराले कडा चेतावनी दिएका छन् । गत पुष २२ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पिंगलास्तानबाट ३३ किलो सुन...

सुशील काेइरालाकाे नामबाट रोल्पामा बन्नेभयो काँग्रेसको अत्याधुनिक पार्टी कार्यालय

img1 रोल्पा । नेपाली काँग्रेस रोल्पाले आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको छ । करिब रु तीन करोड ५० लाख लगानीमा निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस...

छ लाख मानिसले गराए व्यक्तिगत घटना दर्ता

img1 काठमाडौँ । यस बर्ष सात महिनाको अवधिमा पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् ।    केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा...

जब भीम रावलले तराईमा भारतीय झण्डा गाड्ने तयारीको सूचना प्रचण्डलाई दिए...

img1 राजनीतिक व्यूराे, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले भारतको पटनामा नेपालको तराई क्षेत्रमा आउँदो वैशाखदेखि भारतीय झण्डा गाड्ने सम्मको निर्णय गर्ने बैठक भएको कुरा उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रपति कार्यालयमै मधेशवादीविरुद्ध षड्यन्त्र : मोर्चा (विज्ञप्तिसहित)

img1 काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति कार्यालयमै आफुहरुविरुद्ध षड्यन्त्र भएको भन्दै आपत्ति जनाएको छ  । सद्भावना पार्टीको कार्यालय बानेश्वरमा बसेको मोर्चाको...

एमाले निकट सदस्य सचिवका कारण ललितकलाकाे प्राज्ञसभामा कुटाकुट

img1 काठमाडौं । एमाले निकट सदस्यसचिवका कारण ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभामा तनावको स्थिती सिर्जना भएको छ । सदस्यसचिव नवराज भट्टकै कारण ६ दिनसम्म लम्बिएको प्राज्ञ सभामा...

विभिन्न ८ बुँदे माग राख्दै काँग्रेस केन्द्रीय कार्यालयमा अनसन

img1 काठमाडौं । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसुन सुरु भएको छ । नेपाली कांग्रेस सोलुखुम्बुको बिधिसम्मत जिल्ला अधिवेशनको माग गर्दै सोमबारबाट सानेपामा रिले अनसन सुरु भएको हो...

सरकारले निकालेका सुशील ज्ञवाली पुगे सर्वाेच्चको ढोकामा

img1 काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएकाले आरोप सहित प्राधिकरण्ढाका निवर्तमान कार्यकारी प्रमुख सुशील...

सरकारको विरोधमा व्यवसायीले नै गरे हेटाैडा बन्द (भिडियो)

img1 काठमाडौ । सरकार विरुद्ध मकवानपुरका व्यवसायीहरुले सोमबार बन्द आह्वान गरेका छन् । सरकारले गर्नलागेको हेटौंडाको सडक विस्तारको क्रममा भत्किने घरधनीलाई मुआब्जाको माग राख्दै उनीहरुले सडक...

दर्ताको बाहानामा १५ सय घरपरिवार खानेपानीबाट बञ्चित

img1 काठमाडौं । खानेपानी र औपचारिताको लागि गरिनेदर्ताबीच कस्तो सम्बन्ध हुन्छ ? मानवीय संवेदनाको विषयमा दर्ताको कुरा उठाएर कुनै व्यक्तिलाई खानेपानीको सुविधाबाट वञ्चित गराईन्छ भने त्यहाँ...

सरकार र डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

img1 काठमाडौँ । सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको...

एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने

img1 काठमाडौँ। नेकपा (एमाले)ले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ...
Scroll To Top