www.deltrox.com
नयाँ
कुरा

समसामयिक कुरा

एसएसबीको कुटाईले गम्भीर भएका अर्का युवा भेटिए, उपचारमा समस्या

img1 दीपेन्द्र बस्नेत, पुनर्बास । आर्थिक  अभावमा कञ्चनपुरको पुनर्बास स्थित आनन्दबजारमा गएको बिहीबार भारतीय एसएसबीको कुटाइबाट गम्भीर घाइते भएका बेलौरी नगरपालिका ६ शान्तिपुरका टीकाराम चापागाईको उपचारमा...

नेपालको उत्कृष्ट बलिङ, केन्या १५५ रनमै समेटियो, शरदलाई ४ विकेट

img1 काठमाडौं । आइसीसी वल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । नेपालले केन्यालाई १५५ रनमै रोक्ने क्रममा ४६.१ ओभरमा...

चुनावसम्म सरकारले अब के के गर्न पाउँदैन ?

img1 काठमाडौं । निर्वाचनको लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि सबै क्षेत्रका पेशाकर्मीहरुलाई आचारसंहिताले बन्धनमा पारेको हुन्छ । निर्वाचन आचार संहिता लगाईसकेपछि निर्वाचन आयोग...

नेपालले करिम र ओबुयाको तेस्रो विकेटको साझेदारी मुस्किलले तोड्यो, सन्दीप बने ब्रेकर

img1 काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ...

केन्या विरुद्धको खेल हेर्न कीर्तिपुर मैदानमा दर्शकको ओइरो, आउने क्रम जारी

img1 काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दोस्रो खेल हेर्न नेपाली दर्शकहरु आयोजनास्थल त्रिविविको मैदान कीर्तिपुरमा पुग्ने क्रम जारी रहेको छ...

केन्या विरुद्धको दोस्रो खेलमा नेपालको कसिलो बलिङ, मेहबुबको आकर्षक बलिङ

img1 काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ...

केन्या विरुद्धको दोस्रो खेलमा नेपाल फिल्डिङमा

img1 काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ...

गगनलाई हटाएर गच्छेदारलाई ल्याउलान् त देउवाले ?

img1 काठमाडौं। स्थानीय निकायको निर्वाचन अघि संविधान संसोधन गर्ने विषयलाई लिएर राजनीतिक खिचडी पकाउने अनेक प्रयास भइरहेका छन्। यसक्रममा सरकारको पूनर्गठन गरी सरकार बाहिर रहेका राजनीतिक...

शहीद गौतमको अन्त्येष्टिमा हजारौंको थामिएन मन

img1 र्इश्वरदत्त बडू / दिपेन्द्र बस्नेत, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको छ । गत विहीबार नेपाल...

न्यायाधीसलार्इ दाँत फेर्नदेखि एयरफोन किन्न समेत सरकारले पैसा दिने !

img1 प्रकाश सिलवाल, काठमाडौँ । न्यायाधीशलाई दिनुपर्ने सम्मानका दृष्टिले सरकारले उनीहरुलाई सोहीअनुसारको सुविधाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । उनीहरुलाई चस्मा, दाँत, एअरफोन आदि उपकरण खरिद गर्दा लागेको...

लोहनीले नयाँ पार्टी खोल्ने, चन्द र राणाको पनि साथ !

img1 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आजैबाट राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

हनिमुन पिरियडमै पार्टी छाड्ने लोहनीलाई प्रश्न, 'छाता बोक्नेलाई ५ वर्षमै हलोको मोह किन ?'

img1 काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेको घोषणा गरेसँगै राप्रपा भित्र नयाँ तरंग सुरु भएको छ । नौ बुँदे सहमती गर्दै पार्टीलाई...

गोरखाका स्थानीयको नौलो नारा, 'पहिले घर त्यसपछि भोट'

img1 प्रशन्न पोखरेल, गोरखा। सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयबासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ। पार्टीमा...

काठमाडौंमा ७१ समातीए, भक्तपुर र ललितपुर इमान्दार

img1 काठमाडौं । होली खेल्ने  क्रममा कानून विपरित काम गरेको आरोपमा काठमाडौंमा मात्रै ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथाभाबी लोलाहन्ने जवरजस्ती रङ दल्न खोजेको आरोपमा ७१ जनालाई...

होली पर्व धुमधामले मनाइदै, पहाडमा आइतबार र तराईमा सोमबार

img1 काठमाडौं । रंगैरंगको पर्व होली अर्थात् फागू पूर्णिमा । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक...

काँग्रेसले मधेसी मोर्चा टिकाउन र सविधान संशोधन पारित गराउन पहल गर्ने

img1 काठमाडौँ । नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सत्ता गठबन्धनमा टिकाइ राख्न र संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने भएको छ । सिंहदरबारस्थित पार्टी...

काँग्रेससँग नजिकिँदै चीन

img1 काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनले नेपाली प्रजातन्त्रको जन्मदाता पार्टी नेपाली काँग्रेससँग नजिकिन खोजीरहेको विश्लेषण गर्ने गरिएको छ । चिनियाँ अधिकारीहरुको पछिल्लो गतिविधीले...

शहीद गौतमलाई ११ तोपको राष्ट्रिय सम्मानसहित आईतबार अन्त्येष्टि

img1 ईश्वरदत्त बडू/दिपेन्द्र बस्नेत, कञ्चनपुर । अतिक्रमको बिरोध गर्दै प्रदर्शन गर्ने क्रममा बिहीबार भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका गोबिन्द गौतमको आइतबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।...

स्थानीय निर्वाचनमा कुन पदमा उठ्ने उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (विवरण सहित)

img1 काठमाडौं । सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोग अहिले सक्रिय बनिरहेको छ । सरकारले तोकेको मिति बैशाख ३१ गते निर्वाचन गराउनको लागि आचार संहिता समेत जारी...

चैत्र ३ गतेभित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

img1 काठमाडौं । निर्वाचन आयोगले हाल कायम रहेका ७४४ वटा एकाइमा आगामी चैत ३ गतेभित्रमा तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले...
Scroll To Top