www.deltrox.com
नयाँ
कुरा

खेलकुदका कुरा

प्रिमियर लिग फुटबलः म्यानचेष्टर सिटीको रबाफिलो जित

img1 ओलम्पिक स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले रवाफिलो जित हासिल गरेको छ । सिटीले वेष्टह्याम युनाइटेडलाई उसकै मैदान ओलम्पिक स्टेडियममा ४–० को फराकिलो अन्तरले...

इङल्याण्ड भारतमा निराश, टी–२० क्रिकेटमा पनि पराजित

img1 बैंगलोर । युजवेन्द्र चाहालले एकै इनिङमा ६ विकेट लिंदै इङल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा भारतलाई ७५ रनले जिताएका छन् । चाहालले २५ रन खर्चेर ६ विकेट लिएपछि भारतले...

दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार

img1 नयाँदिल्ली । भारतमा जारी दृटिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ । १० टिम सहभागी विश्वकपमा नेपालले पहिलो खेलमा मंगलबार अष्ट्रेलियासंग १० विकेटले...

इङलिश प्रिमियर लिग फुटबलः चेल्सीको विजयी यात्रामा पूर्णविराम

img1 एन्फिल्ड । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको निरन्तर जितको यात्रा रोकिएको छ । चेल्सीले बुधबार बिहान सम्पन्न खेलमा लिभरपुलसंग उसकै मैदानमा १–१ को बराबरी खेलेको हो । खेलको २५ मिनेटमै...

जेरार्ड पिकेलाई बार्सिलोना छोड्न मनाउदै शाकिरा

img1 बार्सिलोना ।  बार्सिलोनाका भरपर्दा डिफेन्डर तथा सर्वाधिक रुचाइएका खेलाडी जेरार्ड पिकेलाई बार्सिलोना छोड्नका लागि उनकी प्रेमिका तथा कोलम्बियन पप गायिका शाकिरा हाल मनाउने प्रयासमा...

आठौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आज आय ब्यय सार्वजनिक

img1 जितेन्द्र भण्डारी पाँचथर। पाँचथरको फिदिममा गत पौषमा सम्पन्न आठौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आज आय ब्यय सार्वजनिक गरिएको छ ।   सदरमुकाम फिदिममा भएको सार्वजनिक सुनवाई कार्यक्रममा वोल्दै...

संजयलाई कोशी ग्रुपको सम्मान

img1 काठमाडौं । अन्टारटिकाको अग्लो शिखर तथा चर्चित पर्बत माउन्ट रजम्यान आरोहण  गरेका  विश्व पर्वतारोही संजय पण्डितलाई सोमबार कोशी ग्रुपले  २ लाख १० हजार सहित सम्मान   गरेको छ...

भारत इङल्याण्ड टी–२० क्रिकेट, दोस्रो खेल भारतलाई

img1 नागपुर । भारत र इङल्याण्डबीचको टी–२० क्रिकेटमा तेस्रो तथा अन्तिम खेल नै निर्णायक हुने भएको छ । पहिलो खेल इङल्याण्डले तथा दोस्रो खेल भारतले जितेसंगै तेस्रो खेलले नै श्रृंखलाको आधार तय...

स्पेनिश लिग फुटबलः रियाल मड्रिडको अग्रता बढ्यो, बार्सिलोना बराबरीमा थन्कियो

img1 सान्टियोगो बर्नाबेउ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानलाई अझ मजबुद बनाएको छ । दोस्रो स्थानको दावेदार क्लव बार्सिलोनाले बराबरी खेलेसंगै रियाल मड्रिडले अग्रतालाई...

एफए कप फुटबलः म्यानचेष्टर युनाइटेड र फुल्हम पाँचौं चरणमा

img1 ओल्ड ट्राफोर्ड । म्यानचेष्टर युनाइटेड र फुल्हम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । चौथो चरणको खेलमा घरेलु ओल्ड ट्राफोर्डको मैदानमा विगान एथलेटिकमाथि ४–० को स्पष्ट जित हासिल...

टेनिसका महान् खेलाडी ‘द फेडेरर’, जित्यो दृढ इच्छाशक्तिले

img1 बाबु नेपाली । स्वीटजरल्याण्डका टेनिस खेलाडी रोजर फेडेरर सामान्यतया लजाउँछन् । उनी अड्कल गररै बोल्नदेखि हाँस्नेसम्म काम गर्छन् । उनको सबैभन्दा ठूलो काम नै खेल्नु हो । अनि खेलेको पैसाबाट...

सानिया मिर्जाको ग्ल्यामर रुप, खेल्दा अल्झियो टेनिस र्याकेट (फोटोफिचर)

img1 मेलबर्न । भारतीय टेनिस स्टार सानिया मिर्जा धर्मले मुस्लिम हुन् । उनका पति पाकिस्तानी क्रिकेट खेलाडी सोइब मल्लिक हुन् । यति भेद भए पनि उनको टेनिस ग्ल्यामर रुप भने अचम्मको छ ।   उनी...

चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल एफए कप फुटबलको पाँचौं चरणमा

img1 स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग क्लवहरु चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । लिग लिडर चेल्सीले...

झापा गोल्डकप : झापा एघार विजयी

img1 बिर्तामोड । शनिबार देखि सुरु भएको झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ विजयी भएको छ । झापाले भारतको शेर फुटवल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । झापा ११ का लागि...

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई, सहारासँग लियो बदला

img1 कास्की । आहा रारा गोल्डकप फुटबलको १५ औं संस्करणको उपाधि मनाङ–मस्र्याङ्दी नै जितेको छ । साविक विजेता मनाङले लगातार दोस्रोपटक उपाधि जितेको हो  । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा...

आर्सनल म्यानेजर विंगरमाथि चार खेल प्रतिवन्ध

img1 लण्डन । इङलिश क्लव आर्सनलका म्यानेजर आर्सेन विंगरमाथि चार खेलको प्रतिवन्ध लागेको छ । इङलिश फुटबल एफएले गत आइतबार भएको खेलमा बर्नलेमाथि २–१ को जित हासिल गर्ने क्रममा रेफ्री जोन मोस र...

लेस्टर सिटीले खेल्यो डर्बी काउन्टीसंग बराबरी

img1 प्राइड पार्क । ड्यारेन बेन्टले खेलको आठ मिनेटमै आत्मघाती गोल गरेपछि पछाडि परेको डर्बी काउन्टीले लेस्टर सिटीसंग एफए कप फुटबलमा २–२ को बराबरी खेलेको छ । बेन्टको यो आत्मघाती गोल भने लामो...

राखेप सदस्य सचिवलार्इ संजयको उपहार

img1 काठमाडौं । कीर्तिमानी पर्वतारोही संजय पण्डितले विश्वको सातौ ठूलो महादेशको सातौ उच्च शिखर अन्टारटिकाको भिन्सोंन मसिफमा फहरार्इएको राष्ट्रिय खेलकूद परिषदको झन्डा राखेप सदस्य सचिव केसव...

बार्सिलोना कोपा देल रे फुटबलको सेमिफाइनलमा, रियाल सोसिडाडमाथि रबाफ

img1 क्याम्प नोउ । बार्सिलोना स्पेनिश घरेलु फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रियाल सोसिडाडमाथि समग्रमा ६–२ को जित हासिल गर्दै बार्सिलोना सेमिफाइनलमा पुगेको हो ।   पहिलो...

म्यानचेष्टर युनाइटेड इएफएल कप फुटबलको फाइनलमा

img1 लण्डन । इङलिश क्लव म्यानचेष्टर युनाइटेड इएफएल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा हल सिटीलाई समग्रमा ३–२ ले पराजित गर्दै म्यानचेष्टरले फाइनलमा ठाउँ सुरक्षित गरेको हो...
Scroll To Top