www.deltrox.com
नयाँ
कुरा

खेलकुदका कुरा

एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी सुरुवात, न्यूजिल्याण्ड स्तब्ध

img1 हमिल्टन । न्यूजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । हमिल्टनमा भएको पहिलो एक दिवसीयमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको हो । टस हारेर पहिले व्याटिङ...

बंगलादेशी क्लबविरुद्ध मनाङकाे शानदार जित (अपडेट)

चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मर्स्याङ्दीले बंगलादेशी क्लब मोहमोदेन स्पोर्टिङ क्लबविरुद्ध २-० काे शानदार जित निकालेकाे छ । चट्गाउँमा भएकाे खेलकाे पहिलाे हाफ गाेल रहित बराबरीमा सकियाे । ५३अाैँ मिनेटमा...

शेख कमल अन्तर्राष्ट्रिय क्लव कपमा मनाङ मस्र्याङ्दी र बंगलादेशी क्लव भिड्दै

img1 चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लवले आइतबार दिउँसो बंगलादेशी क्लव मोहमोदेन स्पोर्टिङ क्लवसंग खेल्दैछ...

जुम्ला र कर्णाली विश्वग्राममा चिनिँदै, सुनमाया र पूर्णालक्ष्मीको म्याराथुन कमाल

img1 जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् ।...

स्पेनिश लिगमा रियाल मड्रिडको शान कायमै, स्पानियोलमाथि जित

img1 सान्टियागो बर्नाबाउ । स्पेनिश लिग फुटबल ला लिगामा रियाल मड्रिडको शान कायमै रहेको छ । रियालले लिगको २१ औं खेलमा स्पानियोललाई २–० ले हराएको छ । घरेलु मैदानमा स्टाडियो सान्टियागो...

एफए कपमा चेल्सीको जित, लेस्टरलाई झड्का, म्यानचेष्टर सिटी पनि स्तब्ध

img1 मोलिनेक्स स्टेडियम । एफए कप फुटबलको पाँचौं चरणका खेलमा प्रिमियर लिग लिडर चेल्सीले विजयी नतिजा निकाल्दा लेस्टर सिटीले भने पराजय भोगेको छ । त्यस्तै म्यानचेष्टर सिटी बराबरीमै थन्किएको छ...

स्पेनिश लिगमा रियाल बेटिसलाई झड्का, रियाल मड्रिड र स्पानियोल खेल्दै

img1 स्टाडियो । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल बेटिसलाई झड्का लागेको छ । बेटिसलाई रेलिगेशन क्षेत्रमा रहेको ग्रानाडाले ४–१ ले हराएको हो । घरेलु मैदानमा खेलेको ग्रानाडाले ४–० ले अग्रता...

इमरानले जिताए दक्षिण अफ्रिकालाई, न्यूजिल्याण्ड ७८ रनले पराजित

img1 एजेन्सी । न्यूजिल्याण्डविरुद्धको एकमात्र टि–ट्वेन्टी क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । इडेन पार्कमा भएको खेलमा दक्षिण अफ्रिकन बलर इमरान तहिर चम्किएपछि न्यूजिल्याण्ड ७८ रनले...

युरोपा लिग फुुटबलमा म्यानचेष्टर युनाइटेड विजयी , ज्लातनको ह्याट्रिक

img1 ओल्ड ट्राफोर्ड । युरोपा लिग फुटबलमा इङलिश क्लव म्यानचेष्टर युनाइटेडले शानदार जित हासिल गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको राउण्ड अफ थर्टी टु को पहिलो...

नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

img1 भक्तपुर । नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ । रफत सञ्चार क्लवमा आज आयोजना गरिएको...

पाँच अफगानी खेलाडी आईपीएलको अन्तिम छनौटमा

img1 एजेन्सी। टि-२० क्रिकेटको भारतमा हुने महाकुम्भ ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौटको अन्तिम लिष्ट तयार भएको छ। केलाडी लिलामकालागि अन्तिम बोली फेब्रुअरी...

च्याम्पियन्स लिग: नपोली बिरुद्ध रियालको बिजयी शुरुवात

img1 एजेन्सी। खेलको सुरवातमै १-०ले पछि परेको स्पेनिस क्लब रियाल मड्रिडले ईटालियन क्लब नपोलीमाथि ३-१को जित हात पारेको छ।    च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा...

च्याम्पियन्स लिग: बायर्नको अगाडी आर्सनल निरिह

img1 एजेन्सी। जर्मन क्लब बायर्न म्युनिखले ईङलिश क्लब आर्सनललाई ५-१ गोलले पराजित गर्दै राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा शानदार सुरुवात गरेको छ।    जर्मन क्लबको अगाडी निरिह देखिएको ईङलिश...

च्याम्पियन्स लिग : रियाल मड्रिड र आर्सनल जित्लान् ?

img1 एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा विहिबार विहान बहुप्रतिक्षित दुई खेल हुँदै छन् । साढे १ बजेपछि हुने खेलमा इङ्गलिश हस्ती आर्सनलले जर्मन क्लब बायर्न म्युनिखसँग र स्पेनिस हस्ती...

च्याम्पियन्स लिग: बार्सिलोना बिरुद्ध पीएसजीको शानदार जित

img1 एजेन्सी। पुर्व रियाल मड्रिड स्टार एन्जेल डि-मारियाको शानदार प्रदर्शनका कारण पिएसजीले बार्सिलोनालाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा आफ्नो घरेलु...

च्याम्पियन्स लिग राउण्ड अफ् सिक्सटिन् : बार्सिलोनाको भीडन्त पीएसजीसँग

img1 एजेन्सी । वुधबार विहानबाट युएफा च्याम्पियन्स लिगको राउण्ड अफ् सिक्सटिन सुरु हुँदैछ । राउन्डअफ सिक्सटिन अन्तर्गत वुधबार विहान साढे १ बजेपछि हुने पहिलो लेगको खेलमा स्पेनिश हस्ती...

बोर्नमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा

img1 एजेन्सी। प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी बोर्नमाउथलाई २-०ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।    खेलको २९औ मिनेटमा रहिम स्टर्लिङको गोलको मदतले १-०...

सोलिडारिटी कप विजेता टोलीलाई प्रधानमन्त्रीको सम्मान, खेलाडीले पाए पुरस्कार

img1 काठमाडौं । सरकारले मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्दै खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ । सोमबार दिउँसो...

विराटले जिताए टेष्ट, बंगलादेश २०८ रनले स्तब्ध

img1 उप्पल, हैदरावाद । बंगलादेशविरुद्धको एकमात्र टेष्ट क्रिकेट भारतले जितेको छ । हैदरावादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको टेस्ट भारतले दुई सय ८ रनले कब्जा गरेको हो । पहिलो...

भारतको सबैभन्दा ठूलो महिला दौड ‘पिङ्केथन’ पहिलो पटक काठमाडौँमा

img1 काठमाडौं । भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिङ्केथन नेपालमा पनि पहिलो पटक आयोजना हुँदैछ । मुम्बईस्थित लेइजर पोर्ट र शिवम होलीडेज काठमाडौंले नेपालमा पहिलो पटक पिङ्केथन...
Scroll To Top