www.deltrox.com
नयाँ
कुरा

विविध कुरा

नशामा विमान चलाउने पाइलटको जागिर चट

img1 जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन...

सूर्य भगवानसँग जोडिएको छ ‘क्रिसमस पर्व’काे इतिहास

img1 काठमाडौं । आईतबार नेपाल तथा विश्वभरका इसाईहरुले आफ्नो महान पर्व क्रिसमस मनाउँदैछन् । २५ डिसेम्बरको दिन मनाईने क्रिसमसको लागि इसाई मुलुकहरुमा १ महिनादेखि नै क्रिस्मस महिनाको रुपमा...

कुन त राउटेले खेती गरेको त्यसमा पनि बजार नपाउँदा के होला ?

img1 डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी...

यो पो त समाचारको महत्वः बाबुको स्मृतिमा गाउँलेलाई पत्रिका पढाउँदै

img1 बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती बेलगाछी गाउँका एक युवाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा दैनिक पत्रिका गाउँलेलाई पढाउन लागेका छन् । सामाजिक र शैक्षिक जागरणका लागि गठित...

ललितपुरका विभिन्न स्थानमा पुल बन्दै, बर्खाअघि नै सकाउने तयारी

img1 ललितपुर । वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन...

लालुपाते फुलेर लाल हुन्थ्यो तर फुल्नै छोड्यो

img1 बेनी । केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना...

बाइक स्टन्टका ९ तस्वीर

img1 काठमाडौं ।  नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् भने सोही विधामा...

नाकाबाट गोरु पक्राउ

img1 कपिलवस्तु । भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ ।    प्राप्त...

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

img1 सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि...

एक कलको शुल्क तीन सय !

img1 कमल खत्री, म्याग्दी। एक मिनेट फोन गरेको शुल्क कति लाग्ला  दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ...

देवचुली महोत्सवमा केराको सेलरोटी, बोकाको बिक्री र ऊँटको गतिविधिका रौनक

img1 धनु भुसाल, कावासोती । प्रथम देवचुली महोत्सवको प्रमुख आकर्षणको रुपमा मानविय कार्य गर्ने ऊँट राखिएको छ । दैनिक हजारौ दर्शकहरुको भिड लागेको महोत्सवमा ऊँटको अवलोकन गर्न वच्चा देखि वृद्धा सम्मको लाईन...

हात्तीको उट्पटयाङले खानेपानीको हाहाकार, पाइप नै उखेल्यो

img1 बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ ।    एक सातादेखि बर्दिवासको चुरे...

लाङटाङ्ग चढेका प्रकाशको सगरमाथा चढेरै छोड्ने धोको

img1 काठमाडौं । स्काउटर प्रकाशराज पाण्डले पर्वतारोहणलाई तीव्रता दिएका छन् । केही महिना अघि रसुवाको लाङटाङ्ग हिमालको आरोहण गरेका पर्वतारोही प्रकाशले हालै सोलुखुम्बुको आइल्याण्ड पिकको सफल...

दीर्घजिवी ओराङगउटान गिनेज बुकमा

img1 सिड्नी। अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे)...

डरलाग्दो चट्टानमा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् बालबालिका ! (फोटोसहित)

img1 एजेन्सी । हामीलाई एक देखि दुई घण्टा हिडेर स्कुल जान सहज हुन्छ ? पक्कै सहज हुँदैन । यस्तै, १५ सय खुट्किला उक्लेर स्कुल जानुपर्‍यो भने हाम्रो हालत के होला ? आफैँ कल्पना गर्नुस् । तर...

बाघ महोत्सव सुरु

img1 भीमदत्तनगर । ‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु...

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा रु ४० लाख सङ्कलन

img1 बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका...

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

img1 काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।    उक्त...

नदीमा बगिरहेका बालकको उद्धार

img1 वालिङ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको अचेत अवस्थामा उद्धार गरिएको छ ।    आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा...

सबैभन्दा ठूलो डाईनासोरको कङ्काल भेटियो

img1 एजेन्सी। ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने...
Scroll To Top