www.deltrox.com
नयाँ
कुरा

पत्रपत्रिकाबाट

ट्यांकर चालकको यो कस्तो धम्की जसले पेट्रोल पम्पमा लाइन छ

img1 काठमाडौं । ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल...

राप्रपाका त्यस्ता पूर्वपदाधिकारीहरु जो केन्द्रीय सदस्यमै पराजित भए

img1 काठमाडौं । राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन्। प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका...

कुलमान घिसिङ सगौरव भन्छन् –अब विद्युत आपूर्ति नियमित

img1 काठमाडौं । सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने...

महाभूकम्पको असरः कहिले बन्छन् विद्यालय ? भत्किए ७९२३, बने १०००

img1 काठमाडौं । ०७२ को महाभूकम्पबाट मुुलुुकभरका ७ हजार ९ सय २३ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भए पनि अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेका छन् । शैक्षिक संस्था...

स्थानीय प्रतिनिधि छनौट, ७१९ स्थानीय तहबाट ३४२०३ जनप्रतिनिधि छान्न निर्वाचन

img1 काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रस्तावअनुसार देशभर दुई सय ४१ नगरपालिका, चार सय ६२ गाउँपालिका, १२ उपमहानगरपालिका र चार महानगरपालिका हुनेछन् ।    आयोगको प्रस्तावअनुसार...

चुनावमा होम्न मोर्चा फकाउने सरकारको यस्तो रणनीति

img1 काठमाडौं । सरकारले तराईमा गाउँपालिकाको संख्या बढाउने म्यान्डेटसहित स्थानीय निकाय पुनःसंरचना आयोगलाई प्रतिवेदन परिमार्जन गरी झन्डै ५० वटा गाउँ र नगरपािलका थप हुने भएको छ...

कर्मचारीको उपचारमा १० बर्षमा १० करोड खर्च

img1 काठमाडौं । सरकारले गम्भीर रोग लागेका निजामती कर्मचारी र तिनका परिवारलाई उपचारस्वरूप पाँच लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको छ । कर्मचारीलाई प्रोत्साहनस्वरूप सरकारले उपचार...

न्याय माग्न डराउने नेपाली समाज, ८९ प्रतिशत जनता अदालत जाँदैनन्

img1 काठमाडौं । देशभर विभिन्न घटनाबाट पीडित भएकामध्ये ८९ प्रतिशत जनता अझै पनि अदालत नजाने गरेको पाइएको छ । महान्यायाधिवक्ता कार्यालयका अनुसार न्यायमा सबैको पहुँचको व्यवस्था सुनिश्चित भनिए...

चुनावको माहोल बन्दै, नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

img1 काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी...

उदयपुर सिमेन्टमा चौबीसै घन्टा बिजुली, २५ वर्षपछि नाफामा

img1 काठमाडौं । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले...

जुन देशका जनता सुरक्षित छैनन् त्यो देशको गृहमन्त्री निधिलाई बुलेट प्रुफ गाडी

img1 काठमाडौं । नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् । उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले...

यी सात कसुर जसले बनाउँछ आजीवन जेलको बास

img1  काठमाडौँ । फौजदारी विधिशास्त्रका नवीनतम पक्ष समेटेर मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये फौजदारी संहिता संसद्को विधायन समितिले पारित गरेको छ । समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी...

मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन् –बाँच्ने आस मर्‍यो

img1 क्वालालम्पुर । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका...

गोंगगु बसपार्कको मुहार फेरिदै, यसरी बन्नेछ अत्याधुनिक र सुविधासम्पन्न

img1 काठमाडौं । राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न...

२० वर्षदेखि हुन नसकेको चुनावको मिति घोषणा, गृह प्रशासनको यस्तो तयारी

img1 काठमाडौं । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो । मन्त्रिपरिषद्को सोमबार तेस्रोपटक...

पार्टीभित्रकै हाइप्रोफाइल सुराकीका कारण प्रचण्डलाई काम गर्न सकस

img1 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीका एक ‘हाइप्रोफाइल सुराकी’का कारण तनावमा छन् । पार्टीका अति गोप्य योजनाहरू समेत...

नेपालले चीनलाई कडा जवाफ पठायो, ‘वान बेल्ट वान रोड’

img1 काठमाडौं । सरकारले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनलाई जवाफ पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...

डेढ प्रतिशत ‘थ्रेसहोल्ड’ को प्रस्ताव, प्रत्यक्षमा महिलामात्र उम्मेदवार

img1 काठमाडौं । प्रतिनिधिसभामा डेढ प्रतिशत न्यूनतम थ्रेसहोल्ड रहने गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विधेयकको मस्यौदा गृह मन्त्रालय पठाएको छ।    कुल सदर मतको डेढ...

लिभिङ टुगेदर बिग्रियो कि जान्नू बलात्कार भयो

img1 काठमाडौं । गोरखाका २८ वर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ वर्षअघि काठमाडौंमा ‘लिभ (इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए। कोरियामा...

निष्कलंक हेर्ने हो भने त डा पोख्रेल नै आइजीपी हुन उपयुक्त छैनन् र ?

img1 काठमाडौं । नेपाल प्रहरीको प्रमुख बन्न पनि भारतकै सहयोग लिनुपर्छ भन्ने पढ्नुप¥यो भने त्यो भन्दा ठूलो पीडा अरु के हुन सक्ला । किनकि सुरक्षा प्रमुख पनि भारतले नै तोक्यो भने त्यसको नतिजा...
Scroll To Top