www.deltrox.com
नयाँ
कुरा

पत्रपत्रिकाबाट

पेट्रोल पम्पमा चोरी गर्न खोज्दा झडप, दुई गम्भीर

img1 विराटनगर÷इटहरी । मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ । झडपमा परेर घाइते भएका एक स्थानीय र चोरी...

संसदमा अराजक र उद्दण्ड नबन्न आफ्नै सांसदलाई ओलीको निर्देशन

img1 काठमाडौं । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले संसदमा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन् । उनले आफूहरूले संसदभित्र मर्यादित र...

दुई दिनमा १५ ट्याक्सीमा बिलिङ सिस्टम, सबैमा गर्न साउन नै कुर्नुपर्ने

img1 काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा (आइतबार रसोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन् । यो साता (पुस १७ देखि...

बागमती करिडोर सात महिनाभित्र खुल्ने

img1 काठमाडौं । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ । अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण...

विद्यालयमा विद्यार्थी आउन छाडेपछि शिक्षक भक्कानिएरै रुन्छन्

img1 काठमाडौं । राजधानी बसन्तपुर नजिकै याट्खाको कन्या माध्यमिक विद्यालयकी आधारभूत तहकी शिक्षक निर्मला श्रेष्ठले पढाउन थालेको ३७ बर्ष भयो । यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर...

वैदेशिक रोजगार विभागकै कर्मचारीको सेटिङमा मानव तस्करी

img1 काठमाडौं । वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर ब्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर...

खानी सुरक्षा र उत्खननमा नयाँ मापदण्ड

img1 काठमाडौं । सरकारले खानी क्षेत्रको सुरक्षा तथा उत्खननसम्बन्धी नयाँ मापदण्ड  ल्याउने भएको छ । सम्भाव्यता अध्ययन गरिएका बहुमूल्य तथा महत्वपूर्ण खानीको संरक्षण, सुरक्षा र उत्खननसम्बन्धी...

पूर्वराजाको चिन्ताले नेताहरुको निदहराम

img1 काठमाडौं । पूर्व राजपरिवार यतिबेला बैंककमा रहेको छ । बिदाको सदूपयोग गर्दै परिवारका अन्य सदस्यहरु केही समय पहिलदेखि नै बैंकक रहेका अवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाहको यात्रा पनि...

राजनीतिको रिमोट कन्ट्रोल भारतीय दूतावासमै

img1 काठमाडौं । यतिबेला काठमाडौंको मौसम अलि ठीक छैन । चिसो बढ्दै छ । तर राजनीतिक मौसमको पारो भने बढ्दै गएको छ । ०७४ माघभित्र तीन निर्वाचनको रटान काढ्दै संविधान, विधि, विधान र कानुन लत्याएका दलका...

खेलमा मिलेमतो गरे राज्यविरुद्ध अपराध, जन्मकैद सजाय बढ्यो

img1 काठमाडौँ ।  राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुनेगरी कानुन प्रस्ताव गरिएको छ ।  खेल मिलेमतोमा पहिलोपटक...

‘नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा’

img1 काठमाडौँ ।  नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह ९स्याटलाइट० राख्न सघन रूपमा लागेको छ ।  नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ)...

कमल थापा सरकारमा जाने, गच्छदारसँग मन्त्रालयको बार्गेनिङ

img1 काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदमा...

दाँत संक्रमणले बाघ जोखिममा, ‘क्यानिन डिसपेम्पर’ को असर

img1 काठमाडौं । सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग ‘क्यानिन डिसपेम्पर’ बाधक बन्न सक्ने देखिएको छ। पछिल्लो समय नेपाल र भारतका...

भारु पाँच सय र हजार सटहीको समय सकियो, अब के हुन्छ ?

img1 काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१...

सरकारी गाडी जलाउने पहिचान भइसके – प्रहरी

img1 काठमाडौं । बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ...

फर्केर हेर्दा– सन् २०१६: फेरियो पात्रो, फेरिएन स्थिति

img1 काठमाडौं । आइतबार (भोलि) देखि अंग्रेजी वर्षको क्यालेन्डर फेरिँदै छ । सन् २०१६ लाई फर्केर नियाल्दा उत्साह, खुसी, विकास र समृद्धिभन्दा पनि राजनीतिक विवाद, झगडा, खिचातानी र अस्थिरताकै सूची...

अन्तर्राष्ट्रिय घटनाक्रममा सन् २०१६: हाबी हुँदै अतिवाद

img1 काठमाडौं । सन् २०१६ लाई फर्केर हेर्दा यो वर्ष विश्व राजनीतिमा दक्षिणपन्थ तथा चर्को राष्ट्रवाद हाबी हुने क्रम तीव्र भएको देखिन्छ । यद्यपि यो क्रम वर्ष सुरु नहुँदै एसिया र युरोपबाट...

अँध्यारोबाट उज्यालोतिर

img1 काठमाडौ। ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई झुट  साबित गर्दै तिहारदेखि...

‘दाहालको विकल्प छैन'

img1 काठमाडौ । संविधान संशोधनका पक्षमा दुई तिहाइ पुग्ने भारतीय राजदूत रन्जित रेको आश्वासनपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सांकेतिक विरोधसँगै संशोधन विधेयकका पक्षमा...

कांग्रेस-मोर्चा वार्ताःसंशोधन प्रस्तावमा मोर्चाको समर्थन

img1 ठमाडौ। संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अन्ततः उक्त प्रस्तावलाई समर्थन गर्ने भएको छ । संविधान संशोधन प्रस्तावमा अलमल धारणा राख्दै आएको...
Scroll To Top