www.deltrox.com
नयाँ
कुरा

नेपालका कुरा

शंखरापुर नागरिक समाजले सुरु गरेको आन्दोलन आज चौथो दिन, सबै दलको ऐक्यवद्धता

img1 काठमाडौं । शंखरापुर नगरपालिका यथावत कायम गराउनका लागि दबाव स्वरुप शंखरापुर नागरिक समाजले सुरु गरेको आन्दोलन आज चौथो दिनमा पुगेको छ । पहिलो दिन राजुभाई मानन्धर सहित नेपाली काँग्रेसका १५...

भूकम्पले हल्लायो, रामेछाप केन्द्रबिन्दू भएर ४.६ रेक्टर स्केलको भूकम्प

img1 मन्थली । रामेछापमा बिहान भूकम्प गएको छ । बिहान ९ः२२ बजे सालुपाती र सुनारपानीको बीचमा केन्द्रबिन्दू पारेर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।   पछिल्लो समयमा केही ठूलो मापन गरिएको यस...

दलित संघ मकवानपुरमा विश्वकर्मा निर्वाचित, अरु को-कोले जिते ?

img1 हेटौंडा । नेपाल दलित संघ मकवानपुरको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा अनिल विश्वकर्मासहित १८ सदस्यीय कार्यसमिति चयन भएको छ ।   आईतबार भएको सम्मेलनले उपाध्यक्षद्वयमा खिलबहादुर...

पायलट बाबाको निरीक्षण कार्यक्रममा राज्यमन्त्रीदेखि पू्र्व सचिवसम्म

img1 हेटौंडा । त्रिखण्डेश्वर महादेव स्थान पायलट बाबा गुरुस्थल हिमालय शिद्धपिठ ध्यान साधना केन्द्र भैंसेको पायलट बाबाले आईतबार निरLक्षण गरेका छन्।   ध्यान साधना केन्द्र निर्माण समिति...

निर्वाचनमा जुट्न महामन्त्री कोइरालाको निर्देशन

img1 दाङ। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।    नेपाली काँग्रेस, दाङले आइतबार घोराहीमा...

वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्ड लगियो

img1 काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ । उच्च ज्वरोका कारण विगत एक सातादेखि धापासीस्थित ग्रान्डी अस्पतालमा...

जीपले भलीबल फुटाए पछि सह चालकलाई ढुङ्गाले हानेर मारियो

img1 शैलेन्द्र रोकाया,  बझाङ। दौलिचौर गाबिसको दौलिचौरमा बिद्यार्थीहरुले खेलिरहेको भलीबल जीपले कुल्चेर फुटेपछि बिवाद हुदा  एक जनाको ज्यान गएको छ । दौलीचौर गाविसका २३ बर्षिया दिपेन्द्र बोहराले ढुङ्गा...

ओलीको आरोप : काँग्रेस चुनाव हार्ने डरले स्ववियु निर्वाचन भाँड्दैछ

img1 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने बताएका छन् । एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा...

चन्द्र भण्डारी सहित ४ सांसद्ले दर्ता गरे स‌ंविधान स‌ंशाेधन विरुद्ध नयाँ प्रस्ताव

img1 काठमाडौं । संविधान संशोधनको विपक्षमा रहेका ४ सांसद्हरुले व्यवस्थापिका संसद्मा नयाँ प्रस्ताव दर्ता गराएका छन् । संविधान संशोधनमा ५ नं प्रदेश विखण्डन गर्न नहुने तर्क राख्दै आएका...

बाबुराम भट्टरार्इ र उपेन्द्र देवकोटा पढेको विद्यालय थलापर्‍यो

img1 काठमाडौ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र चर्चित न्यूरो सर्जन डा उपेन्द्र देवकोटा अध्ययन गरेको गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालय पुनःनिमार्णको काम अलपत्र परेको...

'थला पर्‍यो बाबुराम भट्टराई र उपेन्द्र देवकोटा पढेको विद्यालय'

img1 काठमाडौं। गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालय लुईटेल पुनःनिमार्णको काम अलपत्र परेको भन्दै विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयको पूर्ननिर्माण तत्काल अघि नबढाए आमरण अनशन...

जीत हारले हामीलाई कुनै फरक पर्दैन, चुनाव हुनुपर्छः महामन्त्री थापा

img1 काठमाडौं। प्रमुख दलका विद्यार्थी भातृ संगठनका नेताहरूले यही फागुन १८ गते तोकिएकै मितिमा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।   आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुषाला

img1 कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको छैंठौ जिल्ला अधिवेशनले अध्यक्षमा डिलाराम भुषाललाई सर्वसम्मत चयन गरेको छ । निर्विरोध निर्वाचित भएका भुसाल प्रेस सेन्टर नेपालका अध्यक्ष...

पाँचथर बहुमुखी क्याम्पसमा दोहोरो तालावन्दी

img1 जितेन्द्र भण्डारी, पाँचथर।  नेपाल विद्यार्थी संघ पाँचथरले आइतबार विहान पाँचथर बहुमुखी क्याम्पसमा दोहोरो तालावन्दी गरेका छन् ।   क्याम्पस प्रमुख खेम खतिवडाले राजिनाम दिनुपर्ने,तत्काल सक्षम र योग्य...

रौतहटमा माधव नेपाल सहभागि कार्यक्रम विथोल्न खोज्दा झडप

img1 काठमाडौं । रौतहटको वीपी चोकमा एमाले नेता माधव नेपाल सहभागि कार्यक्रमलाई मधेसी मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि नताव भएको छ । माधव नेपाल गृहजिल्ला आएको मौका पारी केही व्यापारी र...

तोकिएको समयमा स्थानीय तहको चुनाव हुदैन : यादव

img1 बिर्तामोड। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।    “सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले...

तस्करी छाडेर व्यवसाय तिर

img1 पानीट्याङ्की(विराटनगर) । मोरङ प्रहरीले सीमावर्ती  क्षेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी,...

प्रहरीको निष्कर्ष : दूर्गा तिवारीको हत्या मनोज बुढाकै योजनामा भएको हो

img1 काठमाडौं । गत पुष पहिलो साता रुपन्देशीको देवदहमा युवासंघका अध्यक्ष दूर्गाप्रसाद तिवारीको हत्यामा आरोपी मनोज बुढा मगर नै संलग्न रहको खुल्न आएको जानकारी दिएको छ ।    आईतबार...

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

img1 कञ्चनपुर। चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ...

तालाबन्दीले स्ववियुको मनोनयन प्रभावित, ६० मध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता

img1 काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम...
Scroll To Top