www.deltrox.com
नयाँ
कुरा

नेपालका कुरा

काँग्रेस नेताका बाबु छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

img1 रामेछाप । रामेछाप   सदरमुकाम मन्थलीबाट फर्पु जाँदै गर्दा शुक्रवार मन्थली नजिक  मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको निधन भएको छ। छोरा भरत खड्काको घटनास्थलमै शुक्रवार निधन भएको थियो...

अस्पतालको लापरबाहीले बालकको ज्यान गएपछि चुरेहिल अस्पतालमा तनाव

img1 सुनिल शिवाकाेटी, हेटौंडा । हेटौंडा ११ स्थित चुरेहिल हस्पिटलको लापरवाहीले एक बालकको ज्यान गएपछि विहानैदेखि अस्पतालको स्थिती तनावग्रत बनेको छ । डाक्टरको लापरवाहीका कारण मकवानपुर हाँडीखोला दरदरेका १५...

पाँचथरमा एक दशकपछि हिउँ पर्‍यो

img1 पाँचथर । पाँचथरमा धेरै वर्षपछि हिउँ परेको छ । झण्डै एक दशकपछि हिउँ र असिना परेको हो । असिना र हिउँको कारण यस ठाउँका स्थानियहरुको जनजिवन प्रभावित बनेको छ । असिनाले आलु,तरकारी,तथा मकै बालीमा...

राप्रपामाथि निर्वाचन आयोगको वक्रदृष्टि, राप्रपाले बोलायो आकस्मिक बैठक

img1 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । निर्वाचन आयोगले शंकास्पद रुपमा राजनीतिक अधिकार कुण्डित गर्नेगरी राप्रपाको विधान संशोधन गर्ने प्रयास गरेको भन्ने...

सासु बुहारीको रहस्यमयी हत्या

img1 कुमोद अधिकारी, विराटनगर । मोरङको कटहरी–१ मा एकैघरका दुईजनाको शुक्रबार बेलुका हत्या भएको छ । अज्ञात समुहले घरमा प्रवेशगरी ४५ वर्षीय सासु दिपा डाँगा र २२ वर्षीया बुहारी अस्मिता डाँगाको हत्या गरेको मोरङ...

प्रहरीले सुरु गर्‍यो सुन तस्करी गर्नेबारे अनुसन्धान

img1 रसुवा । गैरकानुनी तवरले सुन तस्करी गर्नेलाई नेपाल प्रहरीले सङ्गठित अपराध निवारण ऐनअन्तर्गत कारबाही सुरु गरेको छ ।    जिल्ला प्रहरी कार्यालय रसुवाले शुक्रबार साँझ पत्रकार सम्मेलन...

निर्वाचनमा महिलाको सुरक्षालाई विशेष ध्यान दिन निर्देशन

img1 काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि गरिएको सुरक्षाको तयारी बारे निर्वाचन आयोग र गृह मन्त्रालयबीच छलफल भएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा...

कालिकोट कांग्रेसमा शाही र बमको चर्चा

img1 कालिकोट ।  जिल्लाको रास्कोट नगरपालिकाको मेयरको लागि कांग्रेसबाट युवा नेता आनन्दकुमार शाही र अर्का नेता दानबहादुर बमको चर्चा रहेको छ । नगर क्षेत्रको बिकासका लागि प्रतिवद्ध नेताका...

लुम्बिनी अञ्चल अस्पतालको सेवा बिस्तार गर्न स्वास्थ्य मन्त्री थापाको प्रस्तावमा ५ करोड दिने

img1 कपिल ज्ञवाली, बुटवल । पश्चिम क्षेत्रकै पुरानो लुम्विनी अञ्चल अस्पताल बुटवलका लागि पाच करोड १८ लाख रकम बिनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको हो...

ब्लड मनिको अभावमा एक वर्षदेखि घर्तिमगर साउदीको जेलमा

img1 काठमाडौ। रोल्पाका २८ बर्षिया दिल बहादुर घर्तिमगर ब्लड मनि अभावका कारण विगत एक वर्षदेखि साउदी अरबको जेलमा जेलजीवन भोगिरहेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा रोल्पा जलजला एकता...

'संघीयता विरोधीलाई संघीय मन्त्रालय नै किन दिईयो?'

img1 काठमाडौ । मधेशी मोर्चाका शीर्ष नेता एवं सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले संघीयता विरोधी पार्टीलाई नै संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिएर सरकारले गल्ती गरेको आरोप लगाएका...

काँग्रेस केन्द्रीय समिति बैठक चैत १० गते

img1 काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत १० गते बस्ने भएको छ । नेपाली काँग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० गते विहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने...

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

img1 रोल्पा। गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले...

[अपडेट] गुर्जुधारा दूर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो

img1 काठमाडौं । काठमाडौंको गुर्जुधारामा भएको दूर्घटनामा परी ज्यान जानेको संख्या दुई पुगेको छ । शुक्रबार विहान काठमाडौं तर्फ आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेलभएपछि अनियन्त्रित...

गौतम परिवारलार्इ पाँचलाख दिन माधव नेपाल पुनर्वास आउँदै

img1 दीपेन्द्र बस्नेत, पुनर्वास । गत साता पुनर्वासको आनन्दबजारमा अतिक्रमणको बिरोधमा प्रदर्शनका क्रममा भारतीय प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका शहीद गोबिन्द गौतमका परिवारलार्इ भेट्न पुर्व...

काठमाडौं महानगरमा रञ्जना लिपीको लफडा, को कति दोषी ?

img1 काठमाडौं । नयाँ स्थानीय संरचना आईसकेपछि सरकारले काठमाडौैं महानगरपालिकाको लेटरप्याडमा रञ्जना लिपी हटाउन निर्देशन दिएको भन्दै काठमाडौं महानगरपालिकाले झण्डै ३२ सय लेटरहेडमा रञ्जना...

शहीद गोबिन्द गौतमको परिवारलाई एमालेको पाँच लाख सहयोग

img1 ईश्वरदत्त बडू, कञ्चनपुर। नेकपा एमालेको पूर्वको झापादेखि शुरु गरिएको मेची–महाकाली राष्ट्रिय अभियान २०७३ कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन गरिएको छ। बिहीबार एमाले महेन्द्रनगरको खुला मञ्चमा बृहत...

गुर्जुधारामा सवारी दूर्घटना, १ को ज्यान गयो, थप विवरण आउन बाँकी

img1 काठमाडौं । काठमाडौंको गुर्जुधारामा सवारी दूर्घटना हुँदा १ जनाको ज्यान भएको छ भने एक दर्जन भन्दा बढी घाईते भएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । प्रहरीका अनुसार भर्खरै मालबाहक...

कैदी-बन्दी भन्छन् – थुनाबाट निस्किएर विदेश जानु नपरोस्

img1 कविता उपाध्याय, लिबाङ (रोल्पा)। विभिन्न अभियोगमा थुनामा परेका तथा विभिन्न अपराधमा सजाय भोगिरहेका कारागार कार्यालय, रोल्पाका कैदी–बन्दीलाई थुनाबाट निस्किएपछि विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले...

काँग्रेस नेता एवं पूर्वसांसद ढुङ्गेलको अन्तिम दाहसंस्कार

img1 काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्वसांसद रामहरि ढुङ्गेलको बिहीबार बेलुकी पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको छ । ढुङ्गेलको पार्थिव शरीरलाई उनका साहिला भाइ...
Scroll To Top