www.deltrox.com
नयाँ
कुरा

नेपालका कुरा

विक्रम पाण्डेको नेतृत्वमा व्यवस्थित बसोबास आयोग गठन

img1 काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अतिक्रमित बस्ती, सडक, कृषि जग्गा, तथा अव्यवस्थित बसोबास पहिचान र प्रमाणीकरणसहित राज्यको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले ‘व्यवस्थित...

क्याम्पस प्रमुखसहित तीन जनाको अपहरण नाटकीय

img1 लम्की । चन्द माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना नाटकीय रुपमा सम्पर्कमा आएका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष...

जनकपुरका आमरण अनसनकारीको जीवन रक्षाको लागि आयोगको आग्रह

img1 काठमाडौं । जनकपुर क्षेत्रको बृहत्तर विकास लगायत सातबुँदे माग रागत माघ २० गते देखी अनसनरत बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र सदस्य कलामुदिन राइनको माग पूरा...

स्थानीय तह पुनःसंरचनाप्रति काठमाडौंमै असन्तुष्टी

img1 काठमाडौँ । शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनःसंरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । काठमाडौंमा आयोजित पत्रकार...

चितुवाको आक्रमणबाट चार जना घाइते

img1 उर्लाबारी (मोरङ) । मोरङ राजघाटमा बिहीबार बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र...

स्ववियु निर्वाचन सार्न विद्यार्थी संगठन सकारात्मक, निर्णय आउन बाँकी

img1 काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन सार्ने विषयमा विद्यार्थी संगठनहरु सकारात्मक देखिएका छन् । त्रिवि र त्रिविका आंगिक क्याम्पसहरुले त्रासदीपूर्ण वातावरणमा १४...

त्रिविका उपकूलपतिलाई गिरफ्तार गर्ने चेतावनी

img1 काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ । बिहिवार  राजधानीमा...

युएनडिपीकी आवासीय प्रतिनिधि भ्यालेरीले भेटिन् प्रचण्डलाई

img1 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्टले भेट गरेकी छन् । विहिबार प्रधानमन्त्री कार्यालय...

हुम्लाका खडेरी पीडितलार्इ काम लगार्इयो खाद्यान्न दिइएन

img1 हुम्ला । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष...

बंगलादेशमा मजदूर पक्राउ गरेको विरोधमा नेपालमा प्रदर्शन

img1 काठमाडौं । आन्दोलन गरेको आरोपमा तीनदिन अघि बंगलादेश सरकारले विभिन्न क्षेत्रमा काम गर्ने मजदूरहरुलाई पक्राउ गरेको विरोधमा नेपालमा प्रदर्शन भएको छ । बिहीबार बिहान कार्यालय सुरु हुने...

महायज्ञबाट उठ्यो डेढ करोड

img1 कौरव खत्री, गुल्मी । गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा उल्लेख्य मात्रामा आर्थिक संकलन गरेको छ ।   गत माघ २५ देखि फाल्गुन २...

विभागको निर्देशनअनुसार समिति गठन भएन

img1 बैतडी। शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । शिक्षा विभागको गएको माघ मसान्तभित्र...

खानेपानी नपाएपछि पाल्पामा गाउँ नै छाडेर हिँडे स्ठानीय

img1 शुशिला रेग्मी, रामपुर (पाल्पा) । सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले । तर यो ज्वलन्त र यथार्थ उदाहरण हो, रामपुर नगरपालिका–१० को...

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्धमा र्इयुले पुनरावलोकन गर्ने

img1 काठमाडौँ । बेल्जियममा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् । युरोपियन...

बल्ल आयो लय ! : मधेसी मोर्चाका नेता पुनःसंरचनाको छलफलमा सहभागि

img1 काठमाडौंँ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले वुधबार सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग छलफल...

महाधिवेशनको दुई दिन अगावै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष

img1 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन सुरु नहुँदै अध्यक्षको टुंगो लागेको छ। दुई राप्रपा एक भएपछि कार्यकारी अध्यक्ष भएका कमल थापा एकता महाधिवेशनको दुईदिन अगावै सर्वसम्मत...

प्रचण्डले भने– राति देउवा र ओलीसँग लामो कुराकानी भयो, म उत्साही छुँ !

img1 पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच थर पुगेर शेरबहादुर देउवा र केपी ओलीसँग मंगलबार बेलुकी भएको कुराकानीले उत्साही भएको बताएका छन् । पाँचथरको नागिनमा निर्माण भएको १४.९...

स्ववियुको चुनावमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको कडा निर्देशन

img1 काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै किसिमका सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।...

संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा : काँग्रेस नेता बडू

img1 ईश्वर दत्त बडू, कञ्चनपुर ।   नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व काँग्रेसका प्रवक्ता समेत रहेका दिलेन्द्र प्रसाद बडूले संविधान कार्यान्वयन आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बताएका छन् ।...

सामूहिक बलात्कारको भिडियो सामाजिक संजालमा राख्ने आरोपी पक्राउ

img1 मणि प्रसाद गैह्रे, कपिलवस्तु ।  एक साता भित्रै जिल्लाको दुई स्थानमा भएका बलत्कारका घटनाको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई तौलिहवामा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन...
Scroll To Top